IME Life

सूर्या लाइफको हकप्रद आजसम्म कायम सेयरधनीले मात्र भर्न पाउने

SPIL
NIC ASIA

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले ७० प्रतिशत हकप्रद शेयर बिक्री गनका लार्गि बुधबार (साउन २९ गते) बुक क्लोज गर्ने भएको छ । त्यसकारण मंगलबार (साउन २८ गते) सम्म कायम रहने शेयरधनी मात्र हकप्रद शेयर भर्न सने छन् ।

इन्स्योरेन्स कम्पनीले भदौ ८ गतेबाट हकप्रद शेयर विक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम १ अर्ब १३ करोड १९ लाख रुपैयाँ पुँजीको १०ः७ अनुपातमा ७९ लाख २३ हजार ३ सय कित्ता हकप्रद शेयर विक्री गर्न लागेको हो ।

Prabhu
Crest

कम्पनीले विक्री गर्न लागेको हकप्रद शेयर निष्काशत तथा विक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल रहेको छ । यस हकप्रदलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले औसत भन्दा कमजोर आधार जनाउने ‘केयर एनपी ग्रेड ४’ रेटिङ दिएको छ ।

कम्पनीले असार ११ गतेको साधारण सभाबाट १२ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव सभाबाट पारित गरिसकेको छ ।
१२ प्रतिशत बोनस र ७० प्रतिशत हकप्रदपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ६ करोड ५८ हजार रुपैयाँ पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS