IME Life

बीमा क्षेत्रमा नयाँ प्रयोग : जन्मदिनको उपहार बीमा पोलिसी

SPIL
NIC ASIA

काठमाडौं । बीमा क्षेत्र दिनानु दिन प्रतिस्पर्धी बन्दै गइरहेको छ । बीमा क्षेत्रमा सर्वसधारण स्वयम्ले प्रबद्र्धनात्मक अभियान चलाउन थालेका छन् ।

Prabhu
Crest

यसै सन्दर्भमा तमघास, गुल्मीका सिता बोहराले बहिनी बबिता बोहोराको जन्मदिनको अवसरमा बीमा पोलिसी उपहार दिएकी छिन् । उनले १५ बर्ष अवधि रहेको युनियन लाईफको सावधिक बीमा योजना पोलिसी उपहार स्वरुप दिएकी हुन् ।

कतिपयले जीवन बीमाको महत्व समयमा नै बुझी जीवन बीमा गराएमा भन्दा १५/२० बर्ष पछि कोही पनि गरीबीको कारण छटपटाउन नपर्ने युनियन लाईफका एजेन्सी म्यानेजर सीता बोहराले जन्मदिनमा उपहार दिएकोबारेमा प्रतिक्रिया जनाइन् ।

दैनिक रुपमा पिउने गरेको १ कप चिया कम गरि सो बराबरको रकम बचत गर्न सके बीमा पोलिसी लिन सकिने बोहरा बताइन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS