IME Life

सिद्धार्थ म्युचल फण्डमा आवेदन दिने म्याद लम्बियो, कहिलेसम्म दिन पाइन्छ आवेदन ?

SPIL
NIC ASIA

सिद्धार्थ क्यापिटलको सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ योजनामा आवदेन दिने म्याद थप भएको छ । क्यापीटलले साउन २३ गतेदेखि सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ फण्ड विक्रिमा ल्याएको थियो । साउन २७ गते सम्म आवेदन दिने समय तोकेको थियो तर,लगानी कोषको इकाइहरु विक्रि हुन नसकेपछि कम्पनीले भदौ २ गते सम्मको लागि म्याद थप गरेको जनाएको छ ।

कम्पनीले १ अर्ब ४० करोड रुपैयाँ बराबरको सामुहिक लगानी योजनाको १४ करोड इकाइ विक्रिमा ल्याएको हो । जसमध्ये २ करोड १० लाख इकाई कोष प्रबर्दक सिद्धार्थ बैंकलाई छुट्याइएको छ । बाँकि रहेको ११ करोड ९० लाख इकाईको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।

Prabhu
Crest

सर्बसाधारण लगानीकर्ताले प्रति ईकाई १० रुपैयाँका दरले १०० ईकाईदेखि एक करोड ४० लाख ईकाईसम्म लगानी गर्नसक्ने छन् । लगानीकर्ता अब भदौ २ गते सम्म आवदेन सक्नेछन् त्यस मितिसम्म पनि सबै इकाई विक्रि नभएमा भदौ २० गतेसम्म आवेदन दिन सक्ने जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS