IME Life

लक्ष्मी भ्यालु फन्ड–१ को नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Sanima Reliance

काठमाडौं । लक्ष्मी भ्यालु फन्ड–१ को १५ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । फन्डले १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रयोजनको लागि साउन २८ गते बुक क्लोज मिति तोकेको छ । त्यसकारण आजसम्म शेयर सुरक्षित गर्ने लगानीकर्ताले मात्र लाभांश सुरक्षित गर्न पाउनेछन् ।

लक्ष्मी भ्यालु फन्डले यो लाभांश आर्थिक वर्ष २०७५–७६ को नाफाबाट वितरण गर्न लागेको हो । फन्डको योजना व्यवस्थापकमा लक्ष्मी क्यापिटल रहेको छ ।

Crest
Meta Holidays
इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x