IME Life

युनाईटेड इन्स्योरेन्सद्धारा पाँच लाख बीमा दावी भुक्तानी

SPIL
NIC ASIA

काठमाडौँ । युनाइटेड इन्स्योरेन्स कम्पनीले दुर्घटना बीमा दावी भुक्तानी गरेको छ ।

अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका वाड नं. ६ निवासी जीप चालक हिरा सारु मगरले ग१ज ४८७६ नम्बरको जीप सन्धिखर्कबाट ठाडा हुँदै जुकेना शिवदहका लागी जाँदै गर्दा बैशाख १६ गते शितगंगा नगरपालिका वाड नं. ६ फुर्सामाटा देउराली अर्घाखााँचीमा उक्त जीप दुर्घटना हुँदा एक जना यात्रुको मृत्यु भएकोमा मृतकका नजिकका हकदारले बीमा रकम दावी भुक्तानी लिएका छन् ।

Prabhu
Crest

कम्पनीको नियमानुसार मृतक सिता भन्ने सुनिता उपाध्यायका हकवाला पिता रामलखन उपाध्यायलाई पाँच लाख रुपैयाँको चेक अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी पे्रमलाल लामीछानेले हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा कम्पनीका अर्घाखाँची शाखा प्रमुख दिनानाथ गौतम, कर्मचारी सुनिता क्षेत्री बिसी र देउराली यातायात अर्घाखाँची प्रा.लि.का कर्मचारी बद्री कुमार भुसाल लगायतको उपस्थिति रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS