IME Life

बैंक अफ काठमाण्डू र भाटभटेनी मनी ट्रान्सफरबीच सम्झौता

SPIL
NIC ASIA

काठमाडौं । बैंक अफ काठमाण्डू र भाटभटेनी ग्रुप अन्तर्गत संचालित भाटभटेनी मनी ट्रान्सफरबीच सम्झौता भएको छ । यी दुई संस्थाबीच विप्रेषण कारोबार सम्बन्धि सम्झौता भएको हो ।

सम्झौतापत्रमा भाटभटेनी मनी ट्रान्सफरका कार्यकारी प्रवन्धक, मुनाल जंग कार्की र बैंकका प्रमुख बजार व्यवस्थापन, रितेश लामिछानेले सयुक्र रुपमा हस्ताक्षर गरेका हुन् ।
बैंकले ग्रामीण तथा सहरी क्षेत्रहरुमा शाखा विस्तार गरी आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS