Prabhu Life Ad Final

पूर्णिमा विकास बैंकको बोनश शेयर सिधै शेयरधनीहरुको खातामा

IME PAY
IME Life

काठमाडौं । पूर्णिमा विकास बैंकले ५ प्रतिशत बोनश शेयर शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको छ । बैंकले साधारण सभाको बुक क्लोज भएसम्म अभौतिकीकरण गराएका सेयरधनीहरुको बोनस शेयर हितग्राही खाता जम्मा गरिदिएको जनाएको छ ।

बैंकले गत पुस २७ गते सम्पन्न साधारण सभाबाट ५ प्रतिशत बोनस शेयर र ६ दशमलव ३७ प्रतिशत नगद लाभांश गरी कुल ११ दशमलव ३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

बोनस वितरणपछि बैंकको चुक्ता पुँजी ५५ करोड १२ लाख ८२ हजार ५ सय ५० रुपैयाँ पुगेको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS