IME Life

लक्ष्मी लघुवित्त र युके एड सक्षमबीच सम्झौता

SPIL
NIC ASIA

काठमाडौँ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिडेट र युके एड सक्षम एक्सेस टु फाइनाबीच सम्झौता भएको छ । लघुवित्तले डिजिटल च्यानल मार्फत वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले युके एड सक्षम एक्सेस टु फाइनान्ससँग सम्झौता गरेको हो ।

लघुवित्त सेवा प्रवाहको माध्यमलाई अन्तर्रा्ष्ट्रिय स्तरको प्रविधि मैत्री बनाउने उद्देश्यले नयाँ केन्द्रीकृत सफ्टवेयर खरिद गर्नका लागि सम्झौता भएको संस्थाले जनाएको छ ।

Prabhu
Crest

सम्झौता पत्रमा लक्ष्मी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्मा र सक्षमका टिम लिडर निर्मल दाहालले हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा बोल्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रकाशराज शर्माले “डिजिटल च्यानलको प्रयोगले ग्रामीण भेगका पिछडिएका वर्गहरुलाई सुरक्षित तवरले छिटो, छरितो लघुवित्त सेवा प्रदान गर्न नयाँ आयाम थप्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS