Connect IPS
IME Life

युनियन लाइफले घोषणा गर्यो बोनस दर, न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म दिने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौँ । युनियन लाइफ इन्स्योरन्स कम्पनी लिमिटेडले बोनस दर घोषणा गरेको छ । इन्स्योरेन्सले आ.व.२०७४/७५ को लागी बीमितलाई दिने बोनस दर घोषणा गरेको हो । कम्पनीले प्रतिहजार न्युनतम ४० देखि ७० रुपैयाँसम्म बोनस दिने घोषणा गरेको छ ।

९ वर्षसम्मको सावधिक र सावधिक आजिवन र अग्रिम भुक्तानी जीवन बीमालेखमा ४०, १० देखि १४ वर्षसम्म ४०, १५ देखि १९ वर्षसम्म ४५, २० देखि २४ वर्षसम्म ५० र २५ वर्ष वा सो भन्दा माथि ७० रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS