सिभिल बैंकको नयाँ शाखा पाँचथरको रविमा

काठमाडौँ । सिभिल बैंकले पाँचथर जिल्लाको रविमा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको उद्धघाटन मिक्लाजुङ गाउँ पालिकाका अध्यक्ष अमरराज माखिमले गरेका हुन् ।

शाखा उद्धघाटन समारोहमा प्रमुख अतिथि तथा अन्य विशिष्ट पदाधिकारीहरु, सिभिल बैंकका क्षेत्र नं १ का प्रबन्धक सन्तोषकुमार बुढाथोकी, सो क्षेत्रका राजनीतिक ब्यक्तित्वहरु, उद्योगी र व्यवसायीको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार