Prabhu Life Ad Final

मेरो माइक्रोफाइनान्सका सिईओको कार्यकाल थपियो

IME PAY
IME Life

काठमाडौँ । मेरो माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालको कार्यकाल थप भएको छ । दाहालको कार्यकाल पुनः चार वर्षको लागि थप भएको हो ।

दाहालको कार्यकाल २०७६ भदौ मसान्तपछि सकिने भएकाले कम्पनीले पुनः दाहालाइनै नियुक्ती गरेको हो ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS