SKIP THIS

IK Anniversary
IME Life

कामना सेवाको स्वर्णिम बचत खातामा आकर्षण बढ्दो, १७ हजारले खोले खाता

SPIL
NIC ASIA

काठमाडौं । कामना सेवा विकास बैंकले सञ्चालनमा ल्याएको स्वर्णिम बचत खातामा सर्वसधारणको आकर्षण बढेको पाइएको छ । सञ्चालनमा ल्याएको करीब ३ महिनामै १७ हजार ग्राहकहरुले कामना सेवा स्वर्णिम बचत खाता खोलेपछि आफूहरु हौसिएको कामना विकास बैंकले जनाएको छ ।

बचत खाता खोल्दा बीमा सुविधाको आकर्षक प्याकेज भएको कारण कामना सेवाको यस खातामा ग्राहकहरुको आकर्षण बढ्दै गईरहेको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

कामना सेवाले उक्त खाता खोल्ने ग्राहकहरुलाई सात लाखसम्मको दुर्घटना बीमा सुविधा र एक लाख रुपैयाँसम्मको मेडिकल बीमा पनि दिएको छ । गत असार मसान्तसम्ममा स्वर्णिम बचत खाता १७ हजार जनाले खाता खेलिसकेको छन् । साउन लागेपछि पनि सो खातामा थपिने क्रम बढिरहेको कामना विकास बैंकले जनाएको छ ।

तीन महिनाको अवधिमा १५ ग्राहकहरुले बीमा दाबी गरिसकेका छन् । जसमध्ये २ जना ग्राहकको दाबी भुक्तानी भईसकेको छ भने १३ जना ग्राहकहरुको बीमा दाबी भुक्तानीको क्रममा रहेको छ ।

कम्पनीले लम्जुङको बेंसीसहर शाखा अन्तर्गत रञ्जिता अधिकारीलाई ६७ हजार ८१ सय १९ रुपैयाँ र दमक शाखा अन्तर्गत सारदा आङदाम्बलाई ९ हजार ६ सय ९ रुपैयाँ मेडिकल दाबी भुक्तानी गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS