Prabhu Life Ad Final

फर्निचर तथा फनिर्सिङ एक्स्पो भदौ २५ मा हुने

IME PAY
IME Life

काठमाडौँ । आउदो भदौ २५ गतेदेखि फर्निचर तथा फनिर्सिङ एक्स्पो हुने भएको छ । काठमाडौँको भृकुटीमण्डपमा भदौँ २५ गतदेखि नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा हुन लागेको फर्निचर तथा फनिर्सिङ एक्स्पो सातौँ एक्स्पो हो । उक्त फर्निचर तथा फनिर्सिङ एक्स्पो फर्नेक्सको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएका छन् ।

एक्स्पो भदौँ २५ देखि भदौँ २९ गतेसम्म सञ्चालन हुने छ । फर्नेक्स २०१९ को शीर्ष प्रायोजक जेम फ्लोरिङ रहेको छ । एक्स्पोको मूख्य प्रायोजकमा हेरिटेज फ्लोरिङ कार्पेट इन्डस्ट्रिज प्रालि, हाइटेक्स कार्पेट र जेन्सा कार्पेट रहेको छन् ।

५ दिनसम्म चल्न एक्सपोमा स्वदेशी तथा विदेशी गरी डेढ सय फर्निचर र फर्निसिङजन्य सामग्रीका स्टल रहने एक्स्पोले जनाएको छ । नेपालमा सन् २०१२ देखि नियमित रुपमा एक्स्पो आयोजना हुँदै आएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS