विकू बचत तथा ऋण सहकारीमा रोजगारीको अवसर

176

काठमाडौँ । विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । संस्थाले सहायक अधिकृत, बचत सहायक, बचत सहायक (बजार प्रतिनिधि) र सुरक्षा गार्ड पदमा केही कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यात पुगेका उम्मेद्धवारले भदौ १ गतेसम्म आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।

यसमा तपाइको मत

कृपया आफ्नो प्रतिक्रिया दिनु होला ।
कृपया आफ्नो नाम यहाँ लेख्नु होस्