मेगा बैंकमा आवेदन दिनुभयो ? आज अन्तिम मौका

काठमाडौं । मेगा बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ८५ जना कर्मचारीको मग गरेको हो । बैंकले जनरल लेभल ९ असिस्टेन्ट म्यानेजर,डेपुटी म्यानेजर, म्यानेजर र सिनियर म्यानेजरका लागि ३ जना, अफिसर लेभल –जूनियर अफिसर, अफिसर र सिनियर अफिसरका लागि ४० जना, असिस्टेन्ट लेभल ९असिस्टेन्ट,सिनियर असिस्टेन्ट र सूपरभाइजर० का लागि ४२ जना गरी ८६ जना कर्मचारीको माग गरेको हो ।

बैंकले कर्पोरेट अफिस, प्रदेश कार्यालय र उपत्यका भित्र र बाहिर रहेका विभिन्न कार्यालयका लागि कमर्चारी माग गरेको जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेका नागरिकले साउन २४ गतेसम्म आवेदन दिइसक्नुपर्ने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार