IME Life

मेगा बैंकमा आवेदन दिनुभयो ? आज अन्तिम मौका

SPIL
NIC ASIA

काठमाडौं । मेगा बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ८५ जना कर्मचारीको मग गरेको हो । बैंकले जनरल लेभल ९ असिस्टेन्ट म्यानेजर,डेपुटी म्यानेजर, म्यानेजर र सिनियर म्यानेजरका लागि ३ जना, अफिसर लेभल –जूनियर अफिसर, अफिसर र सिनियर अफिसरका लागि ४० जना, असिस्टेन्ट लेभल ९असिस्टेन्ट,सिनियर असिस्टेन्ट र सूपरभाइजर० का लागि ४२ जना गरी ८६ जना कर्मचारीको माग गरेको हो ।

बैंकले कर्पोरेट अफिस, प्रदेश कार्यालय र उपत्यका भित्र र बाहिर रहेका विभिन्न कार्यालयका लागि कमर्चारी माग गरेको जनाएको छ ।

Prabhu
Crest

ईच्छुक तथा योग्यता पुगेका नागरिकले साउन २४ गतेसम्म आवेदन दिइसक्नुपर्ने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS