Prabhu Life Ad Final

नेपालगन्जमा आगोलागी, दर्जन पसल जले, करोडभन्दा माथि बीमा दावी पर्ने

IME PAY
IME Life

काठमाडौं । आज विहान नेपालगन्जस्थित बिपी रोडमा लागेको आगोबाट एक दर्जन पसलमा आगोलागी भएको छ । आगोलागीबाट फर्निचर पसल, फर्निचर उद्योग, ग्लास हाउस, डेन्टललगायत जलेर ध्वस्त भएको छ । स्थानीय प्रहरी रमेश भण्डारीले दिएको जानकारी अनुसार आगो नियन्त्रणमा आइसकेको छ ।

इन्स्योरेन्स खवरलाई प्राप्त जानकारी अनुसार उक्त आगोलागीको सबैभन्दा बढि दावी शिखर इन्स्योरेन्समा पर्ने देखिएको छ । स्थानीय बाबा फर्निचर उद्योगको ८५ लाख रुपैयाँको बीमा शिखर इन्स्योरेन्समा गरिएको फेला परेको छ । त्यस्तै अन्य उद्योगहरुको पनि १० लाख हाराहारीको बीमा गरेको खुलेको छ । कुन कम्पनीमा बीमा गरेको भन्ने खुल्न बाँकी छ ।

स्थानीय प्रहरीले भण्डारीले दिएको जानकारी अनुसार प्रहरीले मुचुल्का बनाउने काम सुरु गरिसकेको बताए । विस्तृत अध्ययन पछि मात्रै क्षतिको विवरण आउने उनको भनाई छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS