IME Life

मेट लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर

SPIL
Sanima Reliance

मेट लाइफ नेपाल इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । इन्स्योरेन्स कम्पनीले ग्राहक सिर्भिस डिपार्टका लागि जूनियर असिस्टेन्ट पदमा कर्मचारीको माग गरेको हो ।

सो पदका लागि इन्स्योरेन्स कम्पनीले १ जना स्नातक तह उत्र्तिण गरेको कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका आवेदकले अगस्ट १८ भित्र आवेदन दिइसक्नुपर्ने छ ।

Crest
Meta Holidays

इच्छुक व्यक्तिले यो  [email protected] इमेलमा आवेदन दिन सक्ने जनाएको छ । थप जानकारीको लागि यहाँ क्लिीक www.metlife.com.np or call +977 1 5555166 गर्नुहोस

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x