मेट लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर

मेट लाइफ नेपाल इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । इन्स्योरेन्स कम्पनीले ग्राहक सिर्भिस डिपार्टका लागि जूनियर असिस्टेन्ट पदमा कर्मचारीको माग गरेको हो ।

सो पदका लागि इन्स्योरेन्स कम्पनीले १ जना स्नातक तह उत्र्तिण गरेको कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका आवेदकले अगस्ट १८ भित्र आवेदन दिइसक्नुपर्ने छ ।

इच्छुक व्यक्तिले यो  [email protected] इमेलमा आवेदन दिन सक्ने जनाएको छ । थप जानकारीको लागि यहाँ क्लिीक www.metlife.com.np or call +977 1 5555166 गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार