IME Life

एनआइसी एशिया बैंकमा आबद्ध सबैले चौराहा हस्पिटलमा उपचार गराउँदा १०% सम्मको छुट पाउने

SPIL
NIC ASIA

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकह तथा कर्मचारीहरुले चौराह हस्पिटलमा उपचार गराउँदा विषेश छुट पाउने भएका छन् । बैंकले ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै सो हस्पिटलसँग सम्झौता गरेको हो । सम्झौतापत्रमा बैंकका प्रदेश नं ५ स्थित प्रादेशिक कार्यालय प्रमुख तिलक सुन्दर कार्की र अस्पतालका अध्यक्ष सुदन ज्ञवालीले हस्ताक्षर गरेका हुन् ।

सम्झौता पछि बैंकका सम्पूर्ण ग्राहकवर्ग तथा कर्मचारीहरुले चौराहा हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा तथा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सने बैंकले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS