Prabhu Life Ad Final

एनएमबि लघुवित्तले माग्यो कर्मचारी

एनएमबि लघुवित्तले कर्मचारीको माग गरेको छ । लघुवित्तले आइटी हेडका लागि १ जना कर्मचारीको माग गरेको हो ।

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकलाई विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सकिने बैंकले जनाएको छ ।

NLIC

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App