Prabhu Life Ad Final

प्राइम कमर्सियल बैंकको साधारण सभा सम्पन्न, कन्काईलाइ प्राप्ती गर्ने बिशेष प्रस्ताव पारित

IME PAY
IME Life

प्राइम कमर्सियल बैंकको बिशेष साधारण सभा सम्पन्न भएको छ । बिशेष साधारण सभाले कन्काई बिकास बैंकलाई प्राप्ती गर्नै प्रस्ताव पारित गरेको छ ।

कन्काई विकास बैंकको १०० कित्ता शेयर बराबर प्राइम कमर्सियल बैंक लिमिटेडको ७१ दशमलव ५ कित्ता स्वाप रेसियो कायम हुने गरी बिशेष साधारण सभा सम्पन्न भएकोे बैंकले जनाएको छ ।

प्राइम बैंकले कन्काई विकास बैंकलाई प्राप्ति पछि कुल शाखा संख्या ९४ हुने जनाएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS