Prabhu Life Ad Final

सानिमा लाइफद्वारा मृत्यु दाबी भुक्तानी

IME PAY
IME Life

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले वैदेशिक रोजगारका क्रममा कुवेतमा मृत्यु भएका बागलुङका ताराबहादुर विकको परिवारलाई मृत्यु दाबी रकम भुक्तानी गरेको छ ।

सानिमा लाईफ इन्स्योरेन्सका महाप्रबन्धक शिवराम तिमिल्सिना र नायब महाप्रबन्धक केशवराज केसीले मंगलबार आयोजित कार्यक्रमका बीच बीमांक बापतको १० लाखको चेक हस्तान्तरण गरेका हुन् ।

कम्पनीले मंगलवार मृतकका बुबा देवबहादुर विक र श्रीमती भूमाकुमारी विकलाई सो चेक हस्तान्तरण गरेको बिज्ञप्तिमार्फत जनाएको छ ।

ताराबहादुरले गत फागुनमा उक्त कम्पनीमार्फत १० लाखको वैदेशिक रोजगार म्यादी जीवन बीमा गराएका थिए । गत असार २० गते कुवेतमा उनको असामयिक निधन भएको थियो ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS