IME Life
Beema Board

सानिमा लाइफद्वारा मृत्यु दाबी भुक्तानी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले वैदेशिक रोजगारका क्रममा कुवेतमा मृत्यु भएका बागलुङका ताराबहादुर विकको परिवारलाई मृत्यु दाबी रकम भुक्तानी गरेको छ ।

सानिमा लाईफ इन्स्योरेन्सका महाप्रबन्धक शिवराम तिमिल्सिना र नायब महाप्रबन्धक केशवराज केसीले मंगलबार आयोजित कार्यक्रमका बीच बीमांक बापतको १० लाखको चेक हस्तान्तरण गरेका हुन् ।

Prabhu
Crest

कम्पनीले मंगलवार मृतकका बुबा देवबहादुर विक र श्रीमती भूमाकुमारी विकलाई सो चेक हस्तान्तरण गरेको बिज्ञप्तिमार्फत जनाएको छ ।

ताराबहादुरले गत फागुनमा उक्त कम्पनीमार्फत १० लाखको वैदेशिक रोजगार म्यादी जीवन बीमा गराएका थिए । गत असार २० गते कुवेतमा उनको असामयिक निधन भएको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS