IME Life

बालुवाटारको सुबिसु आगलागीको बीमा दावी शिखर इन्स्योरेन्समा पर्ने

SPIL
NIC ASIA

काठमाडौं । बालुवाटारमा आज भएको आगलागीको घटनाको क्षतिको बीमा दावी शिखर इन्स्योरेन्समा पर्ने भएको छ । इन्स्योरेन्स खवरलाई प्राप्त जानकारी अनुसार सुबिसु केवल नेट प्रा.लि.ले शिखर इन्स्योरेन्सको नयाँ सडकस्थित शाखाबाट बीमा गराएको थियो ।

कार्यालय नै आगलागीमा परेकाले सो को बीमा दावी के कति रकमको थियो भन्ने खुल्न नसकेको जनाइएको छ । नयाँ सडकस्थित शाखा कार्यालयका ब्रान्च म्यानेजर सन्तोष पाण्डेमार्फत बीमा गरिएको पत्ता लागेको छ ।

Prabhu
Crest

बीमा दावी भुक्तानीको लागि क्षतिको विवरण संकलन गर्न प्रहरीहरु सक्रिय रुपमा लागि परेको महानगरीय प्रहरी परिसर हनुमान ढोकाले जनाएको छ । प्रहरी प्रतिवेदन र बीमा कम्पनीका सर्भेक्षकले मूल्याङ्कन गरेपछि मात्रै बीमा दावी गर्ने बाटो खुल्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS