Prabhu Life Ad Final

सानिमा इक्वीटी फण्डको लाभांश घोषणा

IME PAY
IME Life

काठमाडौं । गैर आवासीय नेपालीहरुको लगानीमा सञ्चालित सानिमा बैंकद्वारा प्रवद्र्धित सानिमा इक्वीटी फण्डले १० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।

सानिमा बैंककै सिष्टर कम्पनी सानिमा क्यापिटले व्यवस्थापन गरेको सानिमा ईक्वीटी फण्डका इकाईधनीहरुलाई १० प्रतिशत कर सहित नगद लाभांश वितरण गर्ने भएको हो ।

योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडको मंगलबार बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई कर सहित १० प्रतिशत नगद दिने घोषणा गरेको सानिमा क्यापिटलले जनाएको छ । फण्डको २०७६ असार मसान्त सम्ममा प्रति इकाई खुद मूल्य ११ रुपैयाँ ०३ पैसा कायम रहेको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS