SKIP THIS

National Insurance
IME Life

नेप्से सामान्य अंकले बढ्यो, ३६ करोडमाथिको कारोबार

SPIL
NIC ASIA new
Sanima Reliance

यो साता लगातार घटेको नेप्से आज बुधबार शेयर बजार सामान्य अंकले बढेको छ । नेप्से २ दशमलव ७५ अंकले बढेर १,२४८. ४८ को बिन्दुमा कायम भएको छ । विकास बैंक, हाइड्रोपावर र म्युचल फण्ड बाहेक सबै उपसूचक घटेका छन् ।

दिनभरिमा १ सय ७२ वटा कम्पनीको ११ लाख ३८ हजार ६ सय ३९ कित्ता शेयर खरिदविक्री हुँदा ३६ करोड ८६ लाख रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै कृषि विकास बैंक र एनसीसी बैंकको २ करोडमाथिको कारोबरा भएको छ ।
त्यसैगरी नेपाल बैंक, प्रभु बैंक, नेपाल लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट मुक्तिनाथ विकास बैंकको १ करोडमाथिको कारोबार भएको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै नेपाल एग्रो लघुवित्तको १० प्रतिशतका दरले कमाएका छन्भने सबैभन्दा धेरै सान्जेन जलविद्युत कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै ९ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS