IME Life

ज्योति विकास बैंकमा रोजगारीको अवसर

SPIL
NIC ASIA

काठमाडौँ । ज्योति विकास बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले हेड मार्केटिङ (सिनिएर अफिसर /डेपुटि म्यानेजर), हेड फाइनान्स (सिनियर अफिसर /डेपुटि म्यानेजर), रिर्सच एण्ड डेभलपमेन्ट अफिसर पदमा १ /१ जना कर्मचारी माग गरेको छ । त्यस्तै, बैंकले ब्राञ्च म्यानेजर पदमा १५, रिलेशनसिप म्यानेजर पदमा १५ र एमआइएस डेभलपर प्रोग्रामर पदमा २ जना कर्मचारी माग गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले अगष्ठ २१ सम्म आवेदन दिन सक्ने बैंकले जनाएको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS