IME Life

ग्रामिण विकास लघुवित्तको लिलामी शेयरको कट अफ प्राइस निर्धारण

SPIL
NIC ASIA

काठमाडौं । ग्रामिण विकास लघुवित्तको लिलामी शेयरको कट अफ प्राइस तय भएको छ । तय भएको कट अफ प्राइस अनुसार सर्वसाधारण तर्फ ३ सय २२ रुपैयाँ ५१ पैसा र संस्थापक तर्फको कट अफ प्राइस १ सय ६२ रुपैयाँ ६० पैसा कायम भएको हो । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार विवरणहरु भेरिफाई भइरहेकाले विवरणमा सामान्य तलमाथि हुन सक्ने जनाएको छ ।

ग्रामीण विकास लघुवित्तले साउन ८ देखि १५ गतेसम्म ५ लाख ८२ हजार ८ सय ४४ कित्ता लिलामी सेयर बिक्री खुला गरेको थियो । जसमध्ये ३ लाख ९२ हजार ३ सय ९३ कित्ता संस्थापक शेयर र बाँकि १ लाख ९० हजार ४ सय ५१ कित्ता सर्वसाधारण समुह तर्फको शेयर रहेको थियो ।

Prabhu
Crest

कम्पनीले १ः०.५ अनुपातमा ३२ लाख ७५ हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरिएकोमा २६ लाख ९२ हजार १५६ कित्ता सेयरका लागि आवेदन परेको थियो । सोही अवधिको बिक्री हुन बाँकी रहेको सेयर लिलामीमा ल्याइएको हो । कम्पनीको हकप्रद शेयर विक्री पछि चुक्ता पुँजी ९८ करोड २५ लाख रुपैयाँ पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS