IME Life

सनराइज बैंकको शाखारहित बैंकिङ्ग सेवा झापाको हल्दीबारीमा

SPIL
NIC ASIA

काठमाडौँ । झापाको हल्दीबारी गाउँपालिका वडा नं २ मा सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा ३८ औं शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

हलदीबारी गाउँपालिकाका अध्यक्ष रबिन्द्र लिङ्घदेन र बैंकको प्रादेशिक कार्यालय १ प्रमुख विवेककुमार निरौलाले उक्त शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरेका हुन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS