IME Life

नेप्से ९ अकले घट्दा, कृषि विकास बैंकको कारोबार उच्च

SPIL
NIC ASIA

यो साता आईतबार र सोमबार देखि सामान्य अङकले घटेको नेप्से आज मंग्लबार पनि नेप्से झण्डै दोहोरो अङकले घट्न पुगेको छ । साताको तोस्रो दिन नेप्से ९ दशमलव ३० अकले घटेर २६९ दशमलव ६४ को बिन्दुमा कायम भएको छ ।आज सबै उपसूचकहरु घटेका छन् । सबैभन्दा धेरै निर्जिवन बीमा समूह ४० अङकले घटेको छ ।

यसदिन १ सय ६९ कम्पनीको १४ लाख ४९ हजार ६९७ कित्ता शेयर खरिदबिक्री हुँदा ४५ करोड ७ लाख ५५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।कारोबारमा सबैभन्दा बढी कृषि विकास बैंकको भएको छ । जसको कारोबार आज ८ करोड ५४ लाख ४१ हजार रुपैयाँ बराबरको भएको छ ।

Prabhu
Crest

यस दिन सर्वाधिक कमाउनेमा जोशि हाईड्रोपावरका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा २ दशमलव ७४ प्रतिशतले बढेको छ । साथै सर्वाधिक गुमाउनेमा सपोट माइक्रोफाइनान्सका लगानीकर्ताहरु रहेका छन् । जसको शेयर मूल्यमा १० प्रतिशतले घटेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS