IME Life

“उद्यमीले सम्बन्ध कसरी राख्ने” शिर्षकमा सुमार्गीले लिए त्रिचन्द्रमा क्लास

SPIL
NIC ASIA

काठमाडौं । मुक्तिश्री सिमेन्टलगायतका विभिन्न उद्योगहरु सञ्चालन गर्दै आएका उद्यमी अरुणराज सुमार्गीले त्रिचन्द्र क्याम्पसका विद्यार्थीहरुलाई क्लास लिएका छन् । हाऊ बिजनेशम्यान डिल वीथ (उद्यमीले सम्बन्ध कसरी राख्ने) शिर्षकमा सुमार्गीले पोष्ट ग्रयाजुयट डिप्लोमा तहका विद्यार्थीलाई क्लास लिएका हुन् ।

काउन्सेलिङ साईकोलोजीका विद्यार्थिहरुलाई पूर्वीय दर्शनको संस्कार अनुसार नेपालका उद्यामीहरुले कसरी सम्बन्ध राख्दछन्, अन्तर्राष्ट्रिय प्रचलन र अभ्यास कस्तो छ भन्ने विषयमा क्लास लिएको सुमार्गीले बताए । कूल ८० जना विद्यार्थीहरु रहेको कक्षामा निकै रुचिपूर्वक अन्तरक्रियामा सहभागी भएको सुमार्गीले बताए ।

Prabhu
Crest

त्रिभुवन विश्व विद्यालय अन्तर्गतको मुलुककै जेठो क्याम्पस त्रिचन्द्रमा उद्यमी, व्यवसायी, आर्केटेक्ट, सरकारी कर्मचारीहरु समेत रहेको कक्षामा पढाउँदा रोमाञ्चक अनुभूति गरेको सुमार्गीले बताए ।

सो क्लासमा समग्र शिक्षा प्रणालीको सुधार नगरे सम्म समाजमा आर्थिक र सामाजिक सुधार नहुने उद्यमी व्यवसायीहरुलाई हरेक कोणबाट दक्ष नबनाएसम्म अन्तर्राष्ट्रिय व्यापारमा फड्को मार्न नसकिने धारणा राखेको बताए ।

रुपचन्द्र विष्टको थाहा विचार तथा पूर्वीय दर्शनका पछिल्लो पुस्ताका अनुयायी योगी नरहरीनाथबाट प्रभावित भएको बताउनै सुमार्गीले पूर्वीय दर्शन र चार बागका बारेमा अध्यापन गरेको बताए । इन्स्योरेन्स खवरसँग प्रतिक्रिया दिँदै उनले भने, ‘जसरी विषयलाई गहनतापूर्वक लिए, त्यो गज्जब मज्जा आयो ।’ क्लासमा सहभागी ८० जना विद्यार्थीहरु मध्ये ६५ प्रतिशत मानिसले सुमार्गीले सुनेको पाएको बताए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS