सिभिल लघुवित्तमा रोजगारी खुल्यो

सिभिल लघुवित्त वित्तीय संस्थाले विभिन्न पदमा कर्मचरी माग गरेको छ । संस्थाले कनिष्ठ अधिकृत, वरिष्ठ सहायक सहायक र कनिष्ठ सहायक पदमा केही कर्मचारी माग गरेको हो ।

इच्छुकत तथा योग्यता पुगेका उम्मेद्धवारले यो सूचना प्रकाशित भएको १५ दिभित्र आवेदन दिनसक्ने संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार