IME Life

गुँरास लाइफको शतप्रतिशत हकप्रद आउने, विक्रि प्रबन्धकमा एनएमबी क्यापिटल नियुक्त

SPIL
NIC ASIA

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र एनएमबी क्यापिटल लिमिटेडबीच हकप्रद शेयर निष्काशन सम्बन्धी सम्झौता भएको छ ।

बीमा समितिको निर्देशन अनुसार चुक्ता पूँजी बृद्धि योजनाको क्रममा कम्पनीको नवौं साधारण सभाबाट पारित १००% (१ः१) हकप्रद शेयर निष्काशन गर्नको लागि एनएमबि क्यापिटल लिमिटेडलाई विक्री प्रबन्धक नियुक्त गरिएको कम्पनीले आज जनाएको छ ।

Prabhu
Crest

सम्झौतामा गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराई र एनएमबि क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरेका छन् । कम्पनीको चैत्र २१ मा सम्पन्न ९ औं साधारण सभाबाट पारित बोनस शेयर सुचीकृत भइसकेको छ ।

कम्पनीले चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुर्याउन बीमा समितिको स्वीकृती लिई प्रबन्धपत्रमा अधिकृत, जारी तथा चुक्ता पूँजी २ अर्ब रुपैयाँ राखी नेपाल सरकार कम्पनी रजिष्ट्रारको कार्यालयबाट संशोधन गरि सकेको छ ।

‘वी आर द वेष्ट’ भन्ने नाराका साथ बीमा व्यवसाय गरिरहेको यस कम्पनीले बीमीतहरुलाई नेपालको बीमा इतिहासमा हालसम्मकै सर्वा्धिक अधिकतम बोनस दर रु.८७ सम्म घोषणा गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS