Prabhu Life Ad Final

ग्लोबल आइएमई लघुवित्तले माग्यो ३० जना कर्मचारी, कहिलेसम्म दिन पाइन्छ आवेदन

IME PAY
IME Life

ग्लोबल आइएमई लघुवित्त वित्तयि संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले (शाखा प्रबन्धक) कनिष्ठ अधिकृत, सूपरभाइजर, बरिष्ठ सहायक पदका लागि १५ जना र प्रशिक्षर्थीका लागि १५ जना गरी ३० जना कर्मचारीको माग गरेको हो ।

संस्थाले विभिन्न शाखा कार्यलयका लागि उल्लेखित कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सकिने छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS