IME Life

नेप्से ४ अंकले घट्यो, ४४ करोडमाथिको कारोबार

SPIL
NIC ASIA

साताको दोस्रो दिन पनि शेयर बजार घटेको छ । नेप्से ४ दशमलव ५५ अंकले घटेर १,२५५ दशमलव ०९ को बिन्दुमा कायम भएको छ । निर्जीवन बीमा समुह र म्युचल फण्ड बाहेक सबै उपसूचक घटेका छन् । सबैभन्दा धेरै माइक्रोफाइनान्स २७ अंकले घटेको छ ।

दिनभरिमा १ सय ६७ कम्पनीको १५ लाख ५ हजार ५ सय ६ कित्ता शेयर ७ हजार १ सय ९४ पटक खरिदविक्री हुँदा ४४ करोड ३२ लाख ५ हजार रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल बैंकको २ करोड ६९ लाख रुपैयाँको कारोबार भएको छ ।

Prabhu
Crest

त्यसैगरी कृषि विकास बैंकको १ करोड ९४ लाख रुपैयाँ, एनसीसी बैंकको १ करोड ७१ लाख रुपैयाँ, छिमेक लघुवित्त, एनआइसी एशिया, शिवम् सिमेन्ट, मेगा बैंक, प्रभु बैंक, नेपाल इन्भेष्मेन्ट बैंक, मुक्तिनाथ विकास बैंकको १ करोडमाथिको कारोबार भएको छ ।

स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै ४ प्रतिशतका दरले कमाएका छन् भने स्पर्स लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, गुराँस लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै ९ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS