IME Life

साउन २२ गते प्राइम र कन्काईको एकैदिन वशेष साधारण सभा, एक्विजिसन प्रस्ताव पारित गर्ने

SPIL
NIC ASIA

प्राइम कमर्सियल बैंक र कन्काई विकास बैंकले एकै दिन साउन २२ गते वशेष साधारण सभा गर्ने भएका छन् । प्राइम कमर्सियल बैंकले कन्काईलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गर्नका लागि यी दुवै बैंकले साधारण सभा एकै दिन बोलाएका हुन् ।

प्राइमले कमर्सियल बैंकले नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान ११ बजे विशेष साधारण सभा डकेको छ । त्यस्तै, कन्काई विकास बैंकले सोही समयमा गोर्खा डिपार्टमेन्ट स्टोर, झापामा विशेष साधारण सभा बोलाएको छ ।

Prabhu
Crest

प्राइम बैंकले कन्काइलाई एक्वायर गर्ने सहमतिपत्रमा हस्ताक्षर भएपछि जेठ २३ गतेदेखि कन्काईको सेयर कारोबार रोक्का गरिएको हो । प्राइमले सभा गर्न साउन १४ गतेदेखि बुक क्लोज गरेको थियो । साउन १३ गतेसम्म कायम सेयरधनी मात्र सभामा भाग लिन पाउनेछन् ।

सम्पति तथा दायित्व मूल्यांकन (डीडीए) प्रतिवेदनका आधारमा सेयर स्वाप रेसियो तय हुनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS