Prabhu Life Ad Final

त्रिभुवन अन्तराष्ट्रि विमानस्थलबाट ४ किलो सुन बरामद

IME PAY
IME Life

त्रिभुवन अन्तराष्ट्रि विमानस्थलबाट ४ किलो अवैध सुन बरामद भएको छ । त्रिभुवन अन्तराष्टि विमानस्थमा सुनसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका हुन् ।

त्रिभुवन विमानस्थलको भन्सार कार्यालयले सुनसहित चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी आयुक्तको कार्यालयले दिएको जानकारी अनुसार हङकङ हुँदै काठमाडौं आएका चिनियाँ नागरिकको लगेजमा सुन भेटिएको हो ।

आइबतार पनि सुनको मूल्यले नयाँ रेकर्ड राखेर ६६ हजार ३ सयमा कारोबार भएको थियो । आज सोमबार तेजाबी सुनको प्रतितोला मूल्य नै ६७ हजार ५ हजार पुगेको छ ।

गत शुक्रबार पनि सुनको भाउ ६५ हजार ८ सय पुगेको थियो ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS