Connect IPS
IME Life

त्रिभुवन अन्तराष्ट्रि विमानस्थलबाट ४ किलो सुन बरामद

SPIL
NIC ASIA
Sanima Reliance

त्रिभुवन अन्तराष्ट्रि विमानस्थलबाट ४ किलो अवैध सुन बरामद भएको छ । त्रिभुवन अन्तराष्टि विमानस्थमा सुनसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका हुन् ।

त्रिभुवन विमानस्थलको भन्सार कार्यालयले सुनसहित चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।

Prabhu
Crest

महानगरीय प्रहरी आयुक्तको कार्यालयले दिएको जानकारी अनुसार हङकङ हुँदै काठमाडौं आएका चिनियाँ नागरिकको लगेजमा सुन भेटिएको हो ।

आइबतार पनि सुनको मूल्यले नयाँ रेकर्ड राखेर ६६ हजार ३ सयमा कारोबार भएको थियो । आज सोमबार तेजाबी सुनको प्रतितोला मूल्य नै ६७ हजार ५ हजार पुगेको छ ।

गत शुक्रबार पनि सुनको भाउ ६५ हजार ८ सय पुगेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS