सरकारी कर्मचारीको नयाँ तलब तोकियो, कसको तलब कति ?

काठमाडौँ । सरकारले सरकारी कर्मचारीहरुको नयाँ तलब तोकेको छ । अर्थमन्त्रालयले आर्थिक वर्ष २०७६/७७ को बजेट अनुरुप कर्मचारीहरुको नयाँ तलब  तोकेको हो ।

सरकारले साउन १ गतेदेखि लागू हुनेगरी राजपत्रअनङ्कित कर्मचारीको २० प्रतिशत र राजपत्राङ्कित कर्मचारीको पारिश्रमिक १८ प्रतिशतले वृद्धि गराएको छ ।

सबै तहका निजामति कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, स्वास्थ्य संस्द सेवा, सामुदमयिक विधालयमा कार्यरत शिक्षक, प्रदेश र स्थानीय तहका राष्ट्रसेवकको नयाँ तलव सार्वजनिक गरेको अर्थमन्त्रालयले जनएको छ ।

सरकारले तोकेको कर्मचारीहरुको नयाँ तलबमान हेर्नको लागि तलको लिंक क्लिक गर्नु होला
सरकारले तोकेको कर्मचारीहरुको तलव विवरण यस प्रकार रहेको छ

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार