Prabhu Life Ad Final

सरकारी कर्मचारीको नयाँ तलब तोकियो, कसको तलब कति ?

IME PAY
IME Life

काठमाडौँ । सरकारले सरकारी कर्मचारीहरुको नयाँ तलब तोकेको छ । अर्थमन्त्रालयले आर्थिक वर्ष २०७६/७७ को बजेट अनुरुप कर्मचारीहरुको नयाँ तलब  तोकेको हो ।

सरकारले साउन १ गतेदेखि लागू हुनेगरी राजपत्रअनङ्कित कर्मचारीको २० प्रतिशत र राजपत्राङ्कित कर्मचारीको पारिश्रमिक १८ प्रतिशतले वृद्धि गराएको छ ।

सबै तहका निजामति कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, स्वास्थ्य संस्द सेवा, सामुदमयिक विधालयमा कार्यरत शिक्षक, प्रदेश र स्थानीय तहका राष्ट्रसेवकको नयाँ तलव सार्वजनिक गरेको अर्थमन्त्रालयले जनएको छ ।

सरकारले तोकेको कर्मचारीहरुको नयाँ तलबमान हेर्नको लागि तलको लिंक क्लिक गर्नु होला
सरकारले तोकेको कर्मचारीहरुको तलव विवरण यस प्रकार रहेको छ

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS