Prabhu Life Ad Final

रिलायबल नेपाल लाइफमा रोजगारी खुल्यो

IME PAY
IME Life

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले क्षेत्रीय प्रमुख पद र मार्केटिङ पदमा कर्मचारी माग गरेको हो ।

इन्स्योरेन्सले क्षेत्रीय प्रमुख पदमा प्रदेश नं. ६ र ७ का लागि २ जना कर्मचारी माग गरेको छ भने मार्केटिङ पदमा केही कर्मचारी माग गरेको छ ।

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले यो सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिन सक्ने कम्पनीले प्रकाशन गरेको विज्ञापनमा उल्लेख छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS