Connect IPS
IME Life
Beema Board

रिलायबल नेपाल लाइफमा रोजगारी खुल्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । इन्स्योरेन्सले क्षेत्रीय प्रमुख पद र मार्केटिङ पदमा कर्मचारी माग गरेको हो ।

इन्स्योरेन्सले क्षेत्रीय प्रमुख पदमा प्रदेश नं. ६ र ७ का लागि २ जना कर्मचारी माग गरेको छ भने मार्केटिङ पदमा केही कर्मचारी माग गरेको छ ।

Prabhu
Crest

इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले यो सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिन सक्ने कम्पनीले प्रकाशन गरेको विज्ञापनमा उल्लेख छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS