IME Life

सिभिल बैंकद्धारा मृतकको परिवारलाई बीमा वापतको रकम हस्तान्तरण

SPIL
NIC ASIA

काठमाडौं । सिभिल बैंकले मृतकको परिवारलाई रकम हस्तान्तरण गरेको छ । बैंकले “सम्मान बचत खाता” योजना अन्तर्गत मृतकको परिवारलाई रकम हस्तान्तरण गरेको हो । बैंकले “सम्मान बचत खाता” योजना एक लाखसम्म दुर्घटना बीमा र मृत्यु भएमामा सात लाखसम्मको बीमा सुबिधा अन्तरगत मृतकका परिवारलाई रकम हस्तान्तरण गरेको हो ।

Prabhu
Crest

सिभिल बैंकले “सम्मान बचत खाता“ खोलेका साहिद अली मनीहारको दूर्घटनामा परी मृत्यु भएकोमा दुर्घटना मृत्यु बीमा अन्तर्गत सात लाखको चेक निजको श्रीमति नूर जहाँ मनीहारलाई प्रदान गरेको हो ।

सिभिल बैंकले आधुनिक प्रबिधियुक्त बैंकिङ्ग सेवा तथा सुबिधामा विशेष ध्यान दिंदै ग्राहकसेवालाइ निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ ।

हालसम्म बैंकले ९६ वटा शाखा कार्यलयहरु मार्पmत सआफ्ना ग्राहकहरुलााई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS