Prabhu Life Ad Final

एभरेष्ट बैंकले गर्यो टिच फर नेपाललाई सहयोग

IME PAY
IME Life

काठमाडौं । एभरेष्ट बैंकले टिच फर नेपाललाई सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत टिच फर नेपाललाई सहयोग ग।ेको हो ।

टिच फर नेपालले विगत २ वर्षदेखि शिक्षामा विद्यमान असमानता अन्त्य गर्न शैक्षिक कार्यक्रम गरिरहेको उल्लेख गरेको छ । सोही अनुरुप शैक्षिक कार्यक्रमहरुमा सहयोग गर्ने उद्देश्यले बैंकले सहयोग गरेको जनाएको छ ।

नेपालका सरकारी तथा सार्वजनिक विद्यालयमा शिक्षा, सरसफाइ तथा खानेपानीमा सहयोगका लागि बैंकले सहयोग गर्दै आएको बताएको छ ।

हालसम्म बैंकले ९४ वटा शाखा, २८ राजस्व संकलन काउन्टर र १ सय १९ एटीएम तथा बृहत बाह्य सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS