Connect IPS
IME Life
Beema Board

एभरेष्ट बैंकले गर्यो टिच फर नेपाललाई सहयोग

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एभरेष्ट बैंकले टिच फर नेपाललाई सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत टिच फर नेपाललाई सहयोग ग।ेको हो ।

टिच फर नेपालले विगत २ वर्षदेखि शिक्षामा विद्यमान असमानता अन्त्य गर्न शैक्षिक कार्यक्रम गरिरहेको उल्लेख गरेको छ । सोही अनुरुप शैक्षिक कार्यक्रमहरुमा सहयोग गर्ने उद्देश्यले बैंकले सहयोग गरेको जनाएको छ ।

Prabhu
Crest

नेपालका सरकारी तथा सार्वजनिक विद्यालयमा शिक्षा, सरसफाइ तथा खानेपानीमा सहयोगका लागि बैंकले सहयोग गर्दै आएको बताएको छ ।

हालसम्म बैंकले ९४ वटा शाखा, २८ राजस्व संकलन काउन्टर र १ सय १९ एटीएम तथा बृहत बाह्य सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS