IME Life

एनआईसी एशिया बैंकका ग्राहकलाई ह्यारिसन प्यालेसमा ३० प्रतिशतसम्म छुट

SPIL
NIC ASIA

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकलाई होटल ह्यारिसन प्यालेसमा ३० प्रतिशतसम्म छुट दिने सम्झौता भएको छ ।
एन आई सी एशिया बैंक र होटल ह्यारिसन प्यालेस, बन्जारा चोक विराटनगर बीच बैंकका सम्पूर्ण ग्राहक र कर्मचारीलाई होटल ह्यारिसन प्यालेसका सेवा सुविधाहरुमा ३० प्रतिशतसम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो।

सम्झौतापत्रमा बैंकको तर्फबाट प्रदेश १ का प्रादेशिक कार्यालयका प्रमुख दीपक थापा र होटल ह्यारिसन प्यालेसको तर्फबाट होटलका म्यानेजर प्रदीप पोखरेलले हस्ताक्षर गरेका छन् ।

Prabhu
Crest

बैंकको मुलुकभर २९५ शाखा कार्यालयहरु, ३२० एटिएम, ५५ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS