Prabhu Life Ad Final

मुक्तिनाथ विकास बैंकद्धारा डाँफे टोल विकास संस्थालाई डस्टबीन हस्तान्तरण

IME PAY
IME Life

काठमाडौं । मुक्तिनाथ विकास बैंकले टोखाको टोल विकास संस्थालाई सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत डाँफे टोल विकास संस्था, टोखा काठमाडौंलाई डस्टबीन हस्तान्तरण गरी सहयोग गरेको हो ।

टोखा–६ डाँफे बजार वरीपरीको सरसफाईमा ध्यान दिदैं बैंकले डस्टबीन वितरण गरेको हो । उक्त डस्टबीन मुक्तिनाथ विकास बैंक टोखा शाखाका प्रमुख दिनेश पन्तले डाँफे टोल विकास संस्थाका अध्यक्ष किरणदेव पन्तलाई हस्तातरण गरेका थिए ।

हालसम्म बैंकले देशैभरी १ सय १८ वटा शाखा, २२ वटा एटिएम निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, मोबाइल बैंकिङ सुविधाका साथै देशैभरी भिषा नेटवर्क अन्तर्गत एटिएमबाट निःशुल्क रकम झिक्न मिल्ने गरी करिब सात लाख ग्राहकहरुलाई विभिन्न किसिमका सेवाहरु उपलब्ध गराउदै आएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS