IME Life

नेप्से सामान्य अंकले घट्यो, नेपाल बैंकको सर्वाधिक कारोबार

SPIL
NIC ASIA

साताको पहिलो दिन शेयर बजार सामान्य अंकले घटेको छ । नेप्से ४ दशमलव २० अकले घटेर १,२५९ दशमलव ६४ को बिन्दुमा कायम भएको छ । आज फाइनान्स र माइक्रोफाइनान्स बाहेक सबै उपसूचक घटेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समुह २४ अंकले घटेको छ ।

दिनभरिमा १ सय ६९ कम्पनीको १४ लाख ६७ हजार ४ सय ६४ कित्ता शेयर खरिदविक्री हुँदा ४७ करोड ४१ लाख ५१ हजार ७ सय २९ रुपैयाँको कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल बैंकको ५ करोडमाथिको कारोबार भएको छ ।

Prabhu
Crest

त्यसैगरी कृषि विकास बैंकको २ करोड ९५ लाख रुपैयाँको कारोबार भएको छ । ग्रामीण विकास लघुवित्त, प्रभु बैंक, सानिमा बैंक , एनसीसी बैंक प्रोमोटर शेयर, उनसीसी बैंक, छिमेक लघुवित्त, लुम्बिनी विकास बैंकको १ करोडमाथिको कारोबार भएको छ ।

स्वरोजगार लघुवित्त र स्पर्स लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशतका दरले कमाएका छन् भने हिमालयन पावर पाटर्नरका लगानीकर्ताले सबैभन्दा धेरै ४ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS