इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । संस्थाले वरिष्ठ प्रबन्धक/ प्रबन्धक /नायव प्रबन्धक/ सहायक प्रबन्धक पदमा केही कर्मचारी माग गरेको हो ।
इच्छुक तथा योग्यता पुगेका उम्मद्धवारले यो सूचना प्रकाशित भएको १५ दिभित्र आवेदन दिन सक्ने सस्थाले जनाएको छ ।