Prabhu Life Ad Final

एनसीसी बैंकको भदौ २३ गते एकैचोटी २ आर्थिक वर्षको एजिएम, कति पाउने भए शेयरधनीले लाभांश?

IME PAY
IME Life

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श ( एनसीसी) बैंकले आफ्नो २० औं र २१ औं वार्षिक साधारण सभा भदौ २३ गते गर्ने भएको छ । सभा राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग काठमाडौंमा हुने भएको छ ।

साधारण सभामा दुई आ.वको वार्षिक प्रतिवेदनमा छलफल गरी पारित गर्ने र आ.व २०७४र ०७५ को नाफाबाट १५ दशमलव ८९ प्रतिशत वोनस र शून्य दशमलव ८३ प्रतिशत नगद लाभांश प्रस्ताव पेश हुनेछ ।

बैंकको साधारण सभाको लागि शेयरधनी दर्ता पुस्तिका साउन २६ गते एक दिन बन्द हुने भएको छ ।

सभामा बैंकले सहायक कम्पनी स्थापना गरी धितोपत्र दलाल व्यवसाहीको काम गर्ने र बैंक अन्य उपयुक्त बैंक संँग गाभ्ने वा गाभिने तथा प्राप्त गर्ने सम्बन्धमा संचालक समितिलाई अख्तियारी पनि दिने भएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS