Connect IPS
IME Life

एनसीसी बैंकको भदौ २३ गते एकैचोटी २ आर्थिक वर्षको एजिएम, कति पाउने भए शेयरधनीले लाभांश?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श ( एनसीसी) बैंकले आफ्नो २० औं र २१ औं वार्षिक साधारण सभा भदौ २३ गते गर्ने भएको छ । सभा राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग काठमाडौंमा हुने भएको छ ।

साधारण सभामा दुई आ.वको वार्षिक प्रतिवेदनमा छलफल गरी पारित गर्ने र आ.व २०७४र ०७५ को नाफाबाट १५ दशमलव ८९ प्रतिशत वोनस र शून्य दशमलव ८३ प्रतिशत नगद लाभांश प्रस्ताव पेश हुनेछ ।

Prabhu
Crest

बैंकको साधारण सभाको लागि शेयरधनी दर्ता पुस्तिका साउन २६ गते एक दिन बन्द हुने भएको छ ।

सभामा बैंकले सहायक कम्पनी स्थापना गरी धितोपत्र दलाल व्यवसाहीको काम गर्ने र बैंक अन्य उपयुक्त बैंक संँग गाभ्ने वा गाभिने तथा प्राप्त गर्ने सम्बन्धमा संचालक समितिलाई अख्तियारी पनि दिने भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS