IME Life

मेटलाईफको बीमासँगै शैक्षिक कारखानामा सन्तानलाई छुट

SPIL
Sanima Reliance

काठमाडौं । मेटलाइफ शिक्षा सुरक्षा बीमा योजना खरिद गर्ने ग्राहकका सन्तानले शैक्षिक संस्था कारखानाले सञ्चालन गर्ने विभिन्न कार्यक्रमहरुमा विशेष छुट पाउने भएका छन् ।

मेटलाइफ र कारखानाबीच शैक्षिक कार्यक्रमहरुमा विशेष छुट दिने सम्बन्धमा सम्झौता गरेसँगै सो बीमालेख खरिद गर्ने ग्राहकहरुका सन्तानले छुट पाउने भएका हुन् ।

Crest
Meta Holidays

कारखानाले विभिन्न खालका इनोभेटिभ क्लबमार्फत बालबालिकाहरुका लागि नियमित कक्षा, क्यापहरु त्था विशेष सत्रलगायतका विभिन्न शैक्षिक कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

कारखानाले सञ्चालनमा ल्याउने शैक्षिक कार्यक्रमहरुमा मेटलाइफका शिक्षा सुरक्षा योजना खरिद गर्ने ग्राहकको बच्चाहरुले नियमति कक्षा तथा क्याम्पहरुका सहभागी हुँदा १५ प्रतिशत र विशेष सत्रमा सहभागी हुँदा २० प्रतिशत सम्मको छुट पाउने कम्पनीले जनाएको छ ।

इन्स्योरेन्स खबरको मोबाइल एप्स सार्वजनिक, यस्ता छन् सुविधा काठमाडौं।‌ इन्स्योरेन्स खबर डटकमले पाठकको सुविधाको लागि मोबाइल एप्स पनि सार्वजनिक गरेको छ। इन्स्योरेन्स‌ खबर एप्स एन्ड्रोइड फोनका लागि  गुगल...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS
x