Prabhu Life Ad Final

एनएमबि म्युचुअल फण्ड एल –१ को न्याभ ११ रुपैयाँ १ पैसा

IME PAY
IME Life

काठमाडौैं। एनएमबि क्यापिटलको व्यवस्थापनमा सञ्चालित एनएमबि हाइब्रिड फन्ड एल-१ ले असार महिनाको प्रतिवेदन सार्वजनिक गरेको छ । एक महिनाको अन्तरालमा यस फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) मा कुनै परिवर्तन देखिएको छैन ।

जेठको जस्तै असारमा पनि यसको न्याभ ११ रुपैयाँ १ पैसा नै रहेको छ ।हाइब्रिड फन्डको सूचीकृत सेयरमा लगानी भने २ करोड ८७ लाख २८ हजार रुपैयाँले बढेर २८ करोड ८६ लाख १६ हजार रुपैयाँ पुगेको छ ।

बैंक मैज्दात पनि अघिल्लो महिना भन्दा १३ करोड ६१ लाख ५ हजार रुपैयाँले बढाएर ५५ करोड ३ लाख ८६ हजार पुर्याएको छ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS