IME Life

यो साता नेप्सेमा २५ लाख ६ हजार कित्ता शेयर सूचिकृत, कुनको कति ?

SPIL
NIC ASIA

यो साता नेपाल स्टक एक्सेञ्ज स्टकमा ३ कम्पनीको शेयर सूचिकृत भएको छ । तीन कम्पनीको नेप्सेमा बोनश शेयर सूचिकृत भएको हो । तीन कम्पनीको २५ लाख ६ हजार ४० दशमलव १९ कित्ता शेयर सूचिकृत भएको हो ।

बोनश शेयर सूचिकृत हुने कम्पनीहरुमा मितेरी डेभलपमेन्ट बैंक, पुर्णिमा विकास बैंक र देवः विकास बैंक रहेका छन् । जसमध्ये सबैभन्दा धेरै देवः विकास बैंकको १३ लाख ९३ हजार ५ सय २४ दशमलव १९ कित्ता शेयर सूचिकृत भएको हो ।

Prabhu
Crest

त्यसैगरी मितेरी डेभलपमेन्ट बैंकको आठ लाख ५० हजार कित्ता शेयर र २ लाख ६२ हजार ५ सय १६ कित्ता शेयर नेप्सेमा सूचिकृत भएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS