IME Life

डिप्रोक्स लघुवित्त मर्जरमा जाने, गर्यो समिति गठन

SPIL
NIC ASIA

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले मर्जर समिति गठन गरेको छ । लघुवित्तको साउन १६ गते बसेको २५० औं सञ्चालक समिति बैठकले मर्जर तथा प्राप्ति कार्य गर्न समिति गठन गरेको हो ।

डिप्रोक्ससँग अन्य लघुवित्त वित्तीय संस्थाहरु गाभ्ने र गाभिने वा प्राप्ति गर्ने सम्बन्धी प्रयोजनका लागि आवश्यक छलफल तथा गृहकार्य गर्न समिति गठन गरेको जनाएएको छ ।

Prabhu
Crest

उक्त गठित कार्यसमितिमा यज्ञप्रसाद शर्मा, संचाकल संयोजक, भृगुऋषि दुवाडी, संचालक सदस्य, रमेश कुमार रघुवंशी, संचालक सदस्य र श्री अमराज खड्का प्रमुख कार्यकारी अधिकृत सदस्य सचिव रहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS