IME Life

नागरिक उड्डयन प्राधिकरणमा सहायकदेखि प्रबन्धक पदमा रोजगारीको अवसर

SPIL
NIC ASIA

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले खुला प्रतियोगितात्मक परीक्षाद्धारा स्थायी पदपूर्ति गर्ने गरि कर्मचारी माग गरेको छ । प्राधिकरणले विभिन्न २६ पदमा कर्मचारी माग गरेको हो ।

प्राधिरणले विभिन्न सेवा समूहमा प्रबन्धक, उपप्रबन्धक, वरिष्ठ अधिकृत, अधिकृत, वरिष्ठ सहायक र सहायक पदमा कर्मचारी माग गरेको छ ।

Prabhu
Crest

यस्तै, प्राधिकरणले आर्थिक प्रशासन, एयरवर्दिनेश, एयर ट्राफिक सर्भिसेस, सिभिल इञ्जिनियरिङ, मेकानिकल इञ्जिनियरिङ, सूचना प्रविध, एभिएशन फायर सर्भिसेस , फ्लाइट अप्रेशन सर्भिसेस , इ.एण्ड टे. कम इञ्जिनियरिङ समूहमा कर्मचारी माग गरेको छ ।

आवेदकले आवश्यक कागजात र प्रमाणपत्रका साथमा तह ९ का लागि ९ सय, तह ८ का लागि ८ सय, तह ७ का लागि ७ सय रुपैयाँ दस्तुर बुझाउनु पर्ने छ ।

यस्तै, तह ६ का लागि ६ सय, तह ५ का लागि ५ सय र तह ४ का लागि ४ सय रुपैयाँ दस्तुर बुझाउनु पर्नेछ ।

इच्छुक र योग्यता पुगेका उम्मेद्धवारले साउन १९ गतेदेखि भदौ ७ गतेभित्र अनलाइन फारम भर्न सक्नेछन् ।

थप जानकारीको लागि तलको लिंक क्लिक गर्नुहोला
http://caanepal.gov.np

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS