IME Life

मुक्तिनाथ विकास बैंकले ल्यायो आवास र सेयर कर्जा योजना, यस्ता छन् सुविधाहरु

SPIL
NIC ASIA

मुक्तिनाथ विकास बैंकले नयाँ कर्जा योजनाको शूरुवात गरेको छ । बैंकले विषेश प्रकारको आवास कर्जा सुविधाको सुरुवात गरेको हो । संचालनमा ल्याएको आवास कर्जा २० बर्षको लागि लिन सकिने बैंकले जनाएको छ ।

बैंकले यस योजनाको नारा समेत तय गरेको छ। बैंकले ‘ आधाको ब्याज, आधाको किस्ता, साथमा पाउनुहोस नगद फिर्ता ’ नारा तय गरेको हो । जस अनुसार ग्राहकले १० बर्षसम्म ब्याज मात्र तिरेर त्यसपछि सावाँ वापतको किस्ता तिर्न सकिने बिकल्प समेत रहेको जनाएको छ ।

Prabhu
Crest

यस योजनामा २ बर्षसम्म ब्याज परिवर्तन नहुने, निशुल्क स्वास्थ्य दुर्घटना बीमा पाइने, प्रिपेमेन्ट शुल्क नलाग्ने र समय मै किस्ता बुझाउदा सेवा शुल्क फिर्ता हुदै जाने बैंकले जनाएको छ ।

यस योजना अन्तर्गत ग्राहकले घर निर्माण, मर्मत, तला थप गर्न, कम्पाउण्ड लगाउन, घर फर्नि्सिङ्ग गर्न वा सोही प्रयोजनका लागि घडेरी खरीद गर्नका लागि आवश्यकता अनुसारको आवास कर्जा लिन सकिनेछ ।

त्यस्तै बैंकले सेयर धितो राखेर लिन मिल्ने सेयर कर्जा सुविधा सञ्चालनमा ल्याएको छ । जस अनुसार धितो राखेको सेयरको ६५५ सम्म ऋण लिन सक्ने गरी बैंकले जनाएको छ । १ वर्षका लागि यो कर्जा लिन सकिने र ब्याजदर भने शेयरको मूल्य अनुसार हुने बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS